• द. नं:३५२/०५५/०५६
  • पान. नं : ३०३२११५०५
  • +०४८-५४०३८० , +०४८-५४०६८०

News

Interest Rate

2081-11-08

श्री सम्पुर्ण शेयर सदस्यहरु

विषय ः– ब्याजदर परिमार्जन गरिएको वारे ।

प्रस्तुत विषयमा वित्तिय बजारको तरलता र ब्याजदरलाई मध्यनजर गर्दै यस संस्थाले आŠना शेयर सदस्यहरुले जम्मा गर्ने बिभिन्न बचत तथा ऋण शिर्षकहरुको ब्यादरमा समायनुकुल परिर्माजन गर्नुपर्ने आबश्यकता महशुस गर्दै संचालक समितिको निर्णयानुसार मिति २०८१ फाल्गुन ०८ गते देखि लागू हुने गरि तपसिल बमोजिमको व्याजदर परिमार्जन गरिएको व्यहोरा जानकारी गराँउदछौं ।